फागुन १२, एजेन्सी । युक्रेनको सशस्त्र फौजले पाँच रुसी विमान खसालिदिएको बताइएको छ । “शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमा विश्वास गर्नुहोस्,” युक्रेनी सेनाको विज्ञप्तिमा भनिएको छ ।

रुसी रक्षा मन्त्रालयले भने आफ्नो विमान खसालिएको अस्वीकार गरेको छ ।