• २०८३ बैशाख १६ गते बुधवार

महासंघकाे साधारणसभामा ६०० पत्रकार सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, सुर्खेत । नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्। साधारणसभा आज र भाेलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस