• २०८३ बैशाख ११ गते शुक्रवार

पछि परे कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ६ सय बढी मतले पछि परेका छन्।

एमालेका जगदिशप्रसाद कुसियैतले ५ हजार ५६८ मत ल्याउँदा कार्कीले ४ हजार ९४९ मत प्राप्त गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस