असार ९, कालीकोट। कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।