• २०८२ साउन ३ गते शुक्रवार

नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, भक्तपुर ।  भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस