• २०८३ बैशाख ३१ गते बिहिवार

गगन थापाको ह्याट्रिक जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतान्तरले विजयी भएका छन् । काठमाडौं–४ मा एमालेका राजन भट्टराईलाई हराउँदै थापा ह्याट्रिक जित निकालेका छन् ।

थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापा यसअघि ०७४ र ०७० को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस