• २०८३ जेष्ठ १ गते शुक्रवार

२४ सहसचिवको सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस