• २०८३ बैशाख २३ गते बुधवार

आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।

कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो । सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस