• २०८३ बैशाख २४ गते बिहिवार

१४ वर्षीय किशोर मृत अबस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०,काठमाडौं। काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत अबस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार स्थानीय खोलामा उनको शव भेटिएको छ ।

अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप केही नखुलेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस