• २०८३ बैशाख २७ गते आइतवार

राष्ट्रिय युवासंघको नवौं अधिवेशन आयोजक कमिटीको निर्णयहरु सार्वजनिक (सर्कुलरको पुर्णपाठ सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ८, काठमाठौं । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ । सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरु विशेष सर्कुलर द्वारा जारी सार्वजनिक गरिएको संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिनुभयो ।

संघले गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न संघको सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरु लाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/01/yuba-sangh-Circular-2078-magh-5-PDF.pdf” title=”yuba sangh-Circular 2078-magh-5 PDF”]

Sharing

प्रतिक्रिया दिनुहोस