• २०८३ बैशाख २६ गते शनिवार

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो।

अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस