• २०८३ बैशाख १४ गते सोमवार

दुर्लभ थापाको अग्रता कायमै, महेश ६८४ मतले पछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।  भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै रहेको छ । थापाले ६ हजार १९५ मत पाएका छन् ।

थापालाई एमालेका महेश बस्नेतले ५ हजार ५११ मतसहित पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले १ हजार १२३ मत पाउँदा नेमकिपाकी नेतृ अनुराधा थापाले १ हजार ८८ मत प्राप्त गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस