• २०८३ बैशाख २६ गते शनिवार

तनहुँ १ मा रामचन्द्रलाई अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, तनहुँ ।  तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले ७० मत पाउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस