• २०८३ बैशाख ७ गते सोमवार

बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । न्युज कारखाना काठमाडाैं बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

Avatar

Avatar

Avatar

 

 

Sharing

प्रतिक्रिया दिनुहोस