• २०८३ असार १९ गते शुक्रवार

गीतकार बाबुराम गौतमको “म कति रुनी”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । टोखा नगर शिक्षा प्रमुख बाबुराम गौतमको शब्द लेखन र सङ्गीतकार प्रमोद पन्तको कर्णप्रीय सङ्गीतमा तयार भएको “म कति रुनी” बोलको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शारदा रसाइली र सन्दिप परियारको आवाज रहेको छ। मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ। भिडियो पिपिएम म्युजिक कृयसन च्यानलबाट सार्वजनिक गरिएको छ।

ttps://youtu.be/2doZmpZwTmI

Sharing

प्रतिक्रिया दिनुहोस