• २०८३ असार १३ गते शनिवार

विप्लव समूहद्वारा मतपेटिका जलाउने प्रयास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, चितवन ।  चितवनमा नेत्रविक्रम चन्द विप्लव समूहले निर्वाचन विथोल्ने प्रयास गरेको छ । सो क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीका अनुसार राप्ती नरपालिका–८ बह्मस्थानीमा रहेको विद्यालयमा विप्लव समूहका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेका थिए । अहिले अवस्था तनावग्रस्त छ ।

Sharing

प्रतिक्रिया दिनुहोस