• २०८३ असार १० गते बुधवार

आर्सनल अन्तिम चारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं। बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ ।

आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ । एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस