• २०८३ बैशाख १३ गते आइतवार

एमसीसीलाई फिर्ता पठाउनुपर्छ : दुर्गा पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर बोकेकी पौडेलले श्रीलंकाले फिर्ता पठाएको छ, हामीले पनि त्यसरी नै फिर्ता पठाउनु पर्ने बताएकी हुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बाबजुद बैठक सुरू भएको हो । आजको बैठकमा एमसीसी सम्झौता टेबल हुनेलगायतको कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस