• २०८३ बैशाख ६ गते आइतवार

निर्वाचन आयोग अगाडिबाट क्रान्तिकारीका कार्यकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौँ ।  निर्वाचन आयोग अगाडिबाट मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन बहिष्कारको नारा लगाउँदै निर्वाचन आयोग पुगेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस