• २०८३ जेष्ठ ४ गते सोमवार

सिन्धुपाल्चोककाे तातोपानीनजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं ।  काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ। दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोककाे तातोपानीनजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दाेलखा, धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस