• २०८३ असोज ९ गते शुक्रवार

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ ।  राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।

संविधान जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस