• २०८३ भाद्र २० गते शनिवार

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान छन् ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस