• २०८२ साउन २ गते बिहिवार

हथौडा प्रहार गरी श्रीमतीकाे हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, दाङ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बाेटेले ३४ वर्षकी श्रीमती खुमी बाेटेकाे हथौडा प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बाेटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ !

प्रतिक्रिया दिनुहोस