• २०८३ जेष्ठ ३० गते शनिवार

साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

AvatarAvatar

Sharing

प्रतिक्रिया दिनुहोस