• २०८३ भाद्र ९ गते मङ्गलवार

मगर संसारको पहलमा नवलपरासीका मृगौला पिडितलाई सहयोग हस्तान्तरण

पढ्न लाग्ने समय : ३ मिनेट

असार ४, काठमाडौं । मगर संसारको पहलमा नवलपरासीका मृगौला पिडित दीपा मगरलाई आर्थिक सहयोग सहयोग हस्तान्तरण गरिएको छ । मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको विशेष पहलमा नवलपरासी जिल्ला सुस्ता ४ बेलतारीकी दुबै मृगौला पीडित दीपा थापा मगरको लागि संकलन गरी सहयोग रकम बिरामीको हातमा मगर संसारका एडमिन जानकी मगर र निरु मास्की राना मगरले हस्तांतरण गरेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी गराउनु भएको छ।

सहयोगी दाताहरुमा मगर संसार एडमिन परिवारले आभार ब्यक्त गरेकाे छ । प्रवासमा बसेर नेपालमा सेवा गर्ने मगर संसारका संस्थापक/अध्यक्ष अनिल लामिछाने मगररहनु भएको छ । जसकाे एडमिनहरू मन मास्की रानामगर, शान्ति राना मगर, मोनीका मगर्नी, प्रिया राना मगर, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, टूगा राना मगर, नबिना पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, एजिशा मगर्नी, प्रदीप घर्ती मगर, जानकी मगर, नीरू मास्की राना मगर, रन्जना थापा मगर, दीपा चितौरे राना मगर, खुमन पुनमगर, बिमल पुनमगर, बलु थापा मगर, अस्मि थापा मगर, गमित्रा गुर्मछान मगर, सबिना थापा मगर, नन्दिका थापा मगर, वबि गर्बुजा मगर रहनु भएको छ ।

सहयोगी दाताहरु निम्न छन:-
१) बिमल थापा मगर – रूपनदेही सैनामैना ९ बासगढी हाल काेरीया रु.१०,५००/-
२) लील ब.घर्ती मगर – स्वर्गद्वारी ९ प्यूठान रु.१,०२०/-
३) लेखमन बुढाथोकी मगर – तमानखोला ३ बागलूङ हाल नेपाल बिद्दुत प्राधिकरण पाल्पा रु.१,५००/-
४) बासु मगर – कपिलवस्तु रु.३,०००/-
५) दीपक राना मगर – स्याङ्जा हरिनास क्याकमी 7 हाल कतार रु.१०,०००/-
६) दलबीर राना मगर – नवलपरासी बुलिंटार हाल इंडिया रु.१,९९५ /-
७) सुष्मा मगर – काठमाडाैं रु.१०,०००/-
८) बादल जीसी – कञ्चन रूपनदेही हाल काेरीया, कोरियन ३०,०००/- वेन
९) चोपलाल पुन मगर – अर्घाखाची सितगंगा दुम्सी हाल मलेशिया रु.४,१६२/-
१०) श्याम राना मगर – बुटवल १० कालीकानगर रु.१,०००/-
११) जनक थापा मगर – नवलपुर मध्यबिंदु ११ हाल साउदी रु.५,०००/-
१२) राजकुमार बुढा मगर – रोल्पा हाल साउदी रु.३,०००/-
१३) बिर सिं सरांकोटे र नरमाया सरांकोटे मगर(छोरा माधबले बाबा आमाको नाममा) – हाल काेरिया कोरियन ५०,०००/- यान
१४) अस्मिता थापा मगर – स्याङ्जा रु.३,९००/-
१५) मनु रोका मगर – म्याग्दी हाल काेरिया कोरियन ५०,०००/- यान
१६) कमल थापा मगर – खाड़बारी संखुवासभा हाल काेरिया कोरियन ५०,०००/- यान
१७) अर्जुन थापा मगर – स्याङ्जा गल्याङ २ हाल काेरिया कोरियन ५०,०००/- यान
१८) कमल (कबल) बुढा मगर – पूर्वी रुकुम तकसेरा हाल अमेरिका रु.५,५४४/-
१९) रु.१००/- (खाता पैसा जम्मा गर्नेको नाम चीन ब.तर सहयोग गरेपछि खबर वा नाम ठेगाना नतिपाउनु हुने सहयोग दाता)
२०) अर्जुन राना मगर – नवलपरासी सुनवल १२ भूमहि हाल दुबई रु.५,०००/-
२१) खुमन पून मगर(मगर संसारका एडमिन) – सुनवल 3 नवलपरासी हाल साउदी रु.५,२००/-
२२) प्रकाश बुचामगर – गुल्मी रुरुक्षेत्र ६ रिमूवा रु.२,०००/-
२३) हेमराज घर्ती मगर – रोल्पा कोटेगाउ ६ रु.२,०००/-
२४) कृष्ण पुन मगर(जन्मदिन को अवसरमा) – म्याग्दी अन्नपूर्ण हाल बेलायत रु.९,०००/-
२५) सुमि थापा मगर – कन्चन ४ रुद्रपुर रूपनदेही – रु.२,०००/-
२६) श्याम आले मगर – रूपनदेही सैनामैना १० सालझण्डी रु.३,२००/-
२७) बिष्णु ढेंगा मगर (एडमिन मगर संसार) – नवलपुर आरुनखोला रु.५,०००/-
२८) कर्ण कुमारी पुन मगर ले छोरि प्रिया बुढा मगर को जन्मदिनको अवसरमा – पूर्व रुकुम ,पूथा उत्तर गंगा १२ हाल कुबेत रु.२,८८८/-
२९) यम ब.सुनारी मगर – निस्दी ७ पाल्पा हाल मलेशिया रु.२,८१०/-
३०) राजेन्द्र मगर – क्यानडा रु.५,०००/-

Sharing

प्रतिक्रिया दिनुहोस