• २०८३ भाद्र ५ गते शुक्रवार

बेलायतमा बेरोजगारी दर घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, लन्डन । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस