• २०८३ असार १८ गते बिहिवार

गोदावरीमा विजय जुलुसमा सहभागी गाडी दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, कैलाली । कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका(३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस