• २०८३ जेष्ठ २३ गते शनिवार

कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५,काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस