फागुन ३, काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् ।

कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सम्भवतस् भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’