• २०८३ बैशाख २३ गते बुधवार

सञ्चारकर्मी अधिकारीको मायाले बोलेर म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

माघ १, मुगु । सञ्चारकर्मी प्रिया अधिकारीले नया भिडियो गित सार्वजानिक गरेकि छन् । सार्वजानिक भिडियोमा मायाले बोलेर बोलको गितमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी हुन ।

उक्त मायाले बोलेर म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द , बिमल शेर्पाली र सम्झना भण्डारीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजानिक गरिएको हो । यसमा मुख्य अभिनयको भुमिका सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थि र सुरेन्द्र न्यौपानेको रहेको छ । यस म्युजिक भिडियोको छायांकन विमल भट्टराई, मीन रानाले गरेका छन् भने सो गित लाई मिन रानाले सम्पादन गरेका हुन । गितको माला श्री रेकडिंङ्ग स्टुडियोमा गरिएको अभिनय कर्ता प्रिया अधिकारीले बताईन ।

यो गितको म्युजिक भिडियो मायाले बोलेर प्रिया अधिकारीको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भई सोही च्यानल बाट हेर्न पनि सकिने अधिकारीले जानकारी दिईन ।

Sharing

प्रतिक्रिया दिनुहोस