• २०८३ बैशाख १८ गते शुक्रवार

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

घिमिरेले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार राजीनामा स्वीकृत भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस