• २०८३ जेष्ठ ९ गते शनिवार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । संसद सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए ।

uejwezk3h8sbayy9

Sharing

प्रतिक्रिया दिनुहोस