• २०८३ बैशाख १० गते बिहिवार

कास्कीको रुपा र माछापुच्छ्रेमा गणना सुरु, तीन पालिकाको तयारी हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, पोखरा । कास्कीका २ पालिकामा गणना सुरु भएको छ । रुपा र माछापुच्छ्रेमा मत गणना सुरु भइसक्दा बाँकी तीन पालिकाको भने बल्ल तयारी भइरहेको छ । पोखराको गणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ ।

केहीबेरमा बैठक सकेर गणना सुरु गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस