• २०८२ साउन ३ गते शुक्रवार

आज सुनचाँदीको मूल्य ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ ।  बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार पनि सोहीमा मूल्यमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस