• २०८३ मङ्सिर ७ गते आइतवार

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ ।

क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस