• २०८३ मङ्सिर ३ गते बुधवार

अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, पोखरा । पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन् ।

लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस