• २०८३ जेष्ठ १ गते शुक्रवार

राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले सम्हाले कार्यभार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेखर बरालले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका शेखर बरालले आजदेखि राष्ट्रिय बीमा कम्पनीको सिईओको रुपमा कार्यभार सम्हालेका हुन् ।

उनको कार्यभार चार बर्षको हुनेछ ।बीमा समितिले उनको सिईओ नियुक्तिको लागि आज नै स्वीकृति दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस