• २०८३ बैशाख १७ गते बिहिवार

विदेशी मुद्राको सञ्चिति कति ? (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् ।

असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/04/Finance-Minisetr-PaRaSha-VaJaNiaPaTa-converted.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस