• २०८३ जेष्ठ १ गते शुक्रवार

पल शाहका म्‍यानेजर पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको हो ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी दिएपछि पल शाह पक्राउ परेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस