• २०८३ असार ८ गते सोमवार

एमालेको प्रदेश अधिवेशन सर्यो स् ६ बुँदे निर्देशन जारी (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले जारी प्रदेश अधिवेशनको मिति सारेको छ । कोरोनाको जोखिम, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयहरुलाई ध्यान दिँदै एमाललेका महासचिव शंकर पोखरेलद्वारा ६ बुँदे निर्देशन जारी गर्नुभएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस