• २०८३ भाद्र २० गते शनिवार

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौँ ।  प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ ।

साेमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । नाै कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस