• २०८३ बैशाख ५ गते शनिवार

प्रतिनिधि सभाको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस