• २०८३ बैशाख १७ गते बिहिवार

बालाजुकाे जुत्ता कारखानामा भीषण आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं । राजधानीको बालाजुमा भीषण आगलागी भएको छ । बुधबार अपरान्ह बालाजु बाइसधारास्थित एक जुत्ता कारखानामा आगलागी भएको हो ।

हाल ललितपुर र काठमाडौंको दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस