• २०८३ बैशाख ५ गते शनिवार

दक्षिण अफ्रिका र पाराग्वेको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण कोरिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् । दक्षिण अमेरिकी टिम पाराग्वेले पहिलो हाफमा लिएको २–० को अग्रता जोगाउन असफल भयो ।

खेलको २३ र ४९औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाए । खेलको ६६औं मिनेटमा सन ह्युङ मलिने गोल गर्दै कोरियालाई २–१ को अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै एसियन टिम कोरियाको हार टारे ।

Sharing

प्रतिक्रिया दिनुहोस