• २०८३ असार ३ गते बुधवार

म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ ।

‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशितरप्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ ।

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text that says 'फोन ०१-४४१२४३२ रकार पलय प्रहरी कार्यालय प्रहरी महीदि सेलाककी सचिवालय का्यालय, पत्र संख्या: ፓ०१-४४११२१० 1१०२,११५,११६ फूयाक्स ०१-४४१५५९३ प्रा.प.सं. (०७८/०७९) च.नं.:- पो.ब.नं. ४০७ नक्साल, काठमाडौं मिति: २०७८/११/२६गते विषय: प्रेस विज्ञति स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने "म्यादी प्रहरी" भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सज्जालमा राखिएको पाईएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाईट सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं| ਪੀਰ 2060129126 प्रहरी वरिष्ठ उपरीक्षक (बिष्णु कुमार केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी Wesththtts:/w.epalpolic.cov.p E-mail: phgigs@nepalpolice.gov.np, phqigscpr@nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस