• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बालिकालाई बलात्कारको आरोपमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७,बर्दिया । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले गएराती बासगढी नगरपालिका(४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस