• २०८३ असार ८ गते सोमवार

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

माघ २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक गरेको छ ।

बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य(अङ्ग्रेजी, अनिवार्य(संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस