• २०८३ जेष्ठ १९ गते मङ्गलवार

काठमाडौं ७ मा प्रतिनिधि सभामा श्याम कुमार घिमिरेको उम्मेदवारी दर्ता

प्रदेश सभा १ र २ का उम्मेदवारहरु जिवन मानन्धर र प्रकाश श्रेष्ठ
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा प्रतिनिधि सभामा श्याम कुमार घिमिरेले नेकपा एमालेकाे तर्फबाट मनोनयन दर्ता गराएका छन् । आज निर्वाचन क्षेत्र नं. ७ को कार्यालयबाट प्रदेश सभा १ र २ का उम्मेदवारहरु जिवन मानन्धर र प्रकाश श्रेष्ठका साथ जुलुस सहित उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं क्षेत्र नं. ७ मा गठबन्धनबाट मानुषी यमी, जसपाबाट राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन । नेकपा एमालेबाट २०७४ मा निर्वाचित भएका निवर्तमान सांसद रामबिर मानन्धरले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस