• २०८३ मङ्सिर १३ गते शनिवार

रौतहटमा दुई दिन सार्वजनिक विदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ । अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस