• २०८३ बैशाख १९ गते शनिवार

जुम्लामा नेकपा एसको नेतृत्व एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, सुर्खेत ।  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जुम्लाको नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी जुम्ला अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस